विशेष समाचार

दाङ्गको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा थपियो अनुहारको शल्य चिकित्सा सेवा
दाङ्गको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा थपियो अनुहारको शल्य चिकित्सा सेवा
बंगलाचुलीमा पोषण सम्बन्धि सरोकारवालासँग छलफल कार्यक्रम सम्पन्न
बंगलाचुलीमा पोषण सम्बन्धि सरोकारवालासँग छलफल कार्यक्रम सम्पन्न
दाङको तुलसीपुरमा अटो व्यवसायीमाथी खुकुरी प्रहार
दाङको तुलसीपुरमा अटो व्यवसायीमाथी खुकुरी प्रहार
प्रतिष्ठानमा विशेषज्ञ चिकित्सक थपिदै अझ धेरै सुबिधायुक्त बन्दै प्रतिष्ठान
प्रतिष्ठानमा विशेषज्ञ चिकित्सक थपिदै अझ धेरै सुबिधायुक्त बन्दै प्रतिष्ठान

पोस्ट सूची

पोस्ट स्लाइडर

स्वास्थ्य

शान्तिनगर गा.पा अध्यक्ष बस्नेतले गरे सहयोग आर्थिक अभावका कारण उपचार गर्न नसकेर घरमै थला परेका गणेश परियारलाई ।
शान्तिनगर गा.पा अध्यक्ष बस्नेतले गरे सहयोग आर्थिक अभावका कारण उपचार गर्न नसकेर घरमै थला परेका गणेश परियारलाई ।

शान्तिनगर ३,पुस । आर्थिक अभावका कारण उपचार गर्न नसकेर घरमै थला परेका शान्तिनगर गाउँपालिका वडा नं ४ का गणेश परियारको अवस्था बुझ्न शान्तिनगर गाउँपालिकाको नेतृत्वमा अध्यक्ष प्रमोद बस्नेत र उपाध्यक्ष प्रेमा बस्नेत सहितको टोलि आज उनको घरमै पुगेको हो ।

गणेश परियार लामो समयदेखि आर्थिक समस्याका कारण उपचार गराउन नसकी घरमै थला परेर बसेका थिए । अध्यक्ष बस्नेतले आफुले सकेको सहयोग गर्दै अन्य दिनमा आवस्यक सहयोगका लागि सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका छन ।

सहयोग हस्तान्तरणका क्रममा अध्यक्ष बस्नेतले भने, गाउँपालिकाको जिम्मेवारी भनेको विपन्न र समस्याग्रस्त जनतालाई साथ र सहयोग गर्नु हो। गणेशजीको उपचारमा कुनै कमी हुन नदिन हामीले सक्दो सहयोग गर्नेछौं । उपाध्यक्ष बुढाथोकीले पनि समाजसेवाका यस्ता कार्यलाई गाउँपालिकाले आगामी दिनमा अझ प्राथमिकताका साथ अघि बढाउने बताउनु भएको हो ।

दाङ्गको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा थपियो अनुहारको शल्य चिकित्सा सेवा
दाङ्गको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा थपियो अनुहारको शल्य चिकित्सा सेवा
बंगलाचुलीमा पोषण सम्बन्धि सरोकारवालासँग छलफल कार्यक्रम सम्पन्न
बंगलाचुलीमा पोषण सम्बन्धि सरोकारवालासँग छलफल कार्यक्रम सम्पन्न
दाङको तुलसीपुरमा अटो व्यवसायीमाथी खुकुरी प्रहार
दाङको तुलसीपुरमा अटो व्यवसायीमाथी खुकुरी प्रहार

अर्थतन्त्र

पाण्डवेश्वर महादेव मन्दिर धारापानीले महाशिवरात्री मेलाको आयव्यय सार्वजानिक
पाण्डवेश्वर महादेव मन्दिर धारापानीले महाशिवरात्री मेलाको आयव्यय सार्वजानिक

घोराही, २२ फागुन । पाण्डवेश्वर महादेव मन्दिर धारापानीले महाशिवरात्रीको अवसरमा आयोजना गरिएको महाशिवरात्री मेलाको आयव्यय सार्वजानिक गरेको छ । मन्दिर व्यवस्थापन समिति शुक्रवार बिहान मन्दिर परिसरमा एक कार्यक्रमको आयोजना गरी आयव्यय सार्वजानिक गरेको हो ।
मन्दिर व्यवस्थापन समितिको अध्यक्ष गणेश कुमार अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महाशिव रात्री अवसरमा भक्तजन तथा दर्शनार्थीहरु दुुईलाख ९२ हजार , रसिद सहयोग दुुईलाख १२ हजार ६० रुपैयाँ , बजार मेलाबाट एकलाख ९३ हजार र पार्किङ शुल्कबाट ७५ हजार ९सय ६० रुपैयाँ गरी जम्मा सातलाख ७३ हहजार २० रुपैयाँ आम्दानी संकलन भएको छ ।
आम्दानी मध्ये ३८ जना जोगी महाराजहरुलाई दान १९ हजार सातसय ५५, भजन मंडली दान १५ हजार, कर्मचारी पुुजारी दक्षिणाआठ हजार ५ सय, अतिथि सत्कार २१ हजार ६सय २५, भान्सा नास्ता खर्च ६५ हजार १० रुपैयाँ, ईन्धन खर्च ६हजार एकसय २० , भान्से खर्च १७ हजार , टेन्ट खर्च १६हजार पाँचसय , जेसिभी खचर्न ३५ हजार पाँचसय, विद्युत मर्मत ५ हजार तीनसय ६० , साउण्ड सिस्टम ३५ हजार, संचार खर्च २ हजार ,प्रचार प्रसार ९ हजार ब्यानर १ हजार ३सय ९० र त्रिशुल सलामी यातायात खर्च १२ हजार गरी जम्मा दुुईलाख ६९ हजार ७ सय ८० रुपैयाँ खर्च भएको मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुुराम आचार्यले जानकारी दिनुुभयो । महाशिवरात्री मेलाको ५ लाख ३ हजार , दुुईसय ४० रुपैयाँ मन्दिरले आम्दानी बचत गरेको छ ।

ताजा खबर

भोलि घोराहिमा चलिरहेको खेलकुद तथा साँस्कृतिक मेलामा नायक पल शाहको प्रस्तुति

दाङ। घोराहीमा चैत ३० गतेदेखि सुरु भएको प्रथम दाङ जिल्लास्तरीय खेलकुद तथा साँस्कृतिक मेलाको तेस्रो दिन, भोलि वैशाख १ गते (सोमबार) नायक पल शाहको विशेष...

वैशाखभित्र पालिका कमिटी गठन गरिसक्ने चौतारी दाङको निर्णय

घोराही, २६ चैत । प्रेस चौतारी नेपाल दाङले यही वैशाख मसान्तभित्र १० वटै पालिकाको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । प्रेस चौतारी नेपाल, दाङको...

रुकुम पुर्वमा रहेको भुमे गाउँपालिकाले सदरमुकाम विवाद बारे विकल्प खोज्दै ।

बालाराम शेर्पाली रुकुमपूर्व । २०७२ को संविधान जारी भई देशमा संघीय लोकतान्त्रीक गणतन्त्र स्थापना भए संगै साविक रुकुम जिल्ला - रुकुम पश्चिम र रुकुमपूर्व गरी...

पूर्वी रूकुममा साँस्कृतिक पर्यटन, कृषि तथा व्यापार महोत्सव लाग्ने ।

चैत्र १६ रुकुम पुर्ब । रूकुम पूर्वको कला, संस्कृति, पर्यटन तथा कृषि व्यापारलाई प्रवर्द्धन गर्ने उद्देश्यले "पूर्वी रूकुम साँस्कृतिक पर्यटन, कृषि तथा व्यापार महोत्सव -...

होटल व्यवसायी समितिको अध्यक्षमा ईश्वरकुमार बुढा चयन

दाङ देउखुरी होटल व्यवसायी समिति, घोराहीको २३ औँ साधारणसभा तथा १२ औँ अधिवेशनले ईश्वरकुमार बुढाको अध्यक्षतामा आगामी कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ...