बाफिकोट, २५ मङ्सिर । आज भन्दा करिब एक बर्ष अगाडी मात्र संचालनमा आएको श्री स्यार्पुताल मा बी बॉफिकोट गाउँ पालिका वडा न ३ मा रहेको युनिक अभियान अक्षय कोषले आफ्नो पहिलो जन्म दिन अबको केही दिनमा मनाउने तयारीमा रहेको छ ।
यस अक्षय कोषका संस्थापक अध्यक्षमा राकेश केसी रहेका छन भने युनिक अभियान अक्षय कोषको नामाकरण देखि प्रमुख अभियानताको भुमिका निभाएका के.सिले आज फेरी सोही वडा को भाग्लेमा रहेको श्री शाहारा अक्षय कोषलाई अगाडी सारेका छन बॉफिकोट गाउँ पालिका वडा न ३ मा रहेको जनविकाश आधारभुत विधालयमा यो साहारा अक्षय कोष उत्साहजनक रुपमा अगाडी बडिरहेको अध्यक्ष के.सि जानकारी दिनुभएको छ त्यस्तै साहारा नामका समेत जन्म दाता रहेको केसीले जानकारी दिनु भयो ।
बॉफिकोट गाउँ पालिका वडा न ३ का बॉसिन्दा समेत रहेका अध्यक्ष केसी का अनुसार अहिले साहारा अक्षय कोषमा देश बिदेशमा रहनु भएका मनकारी सहयोगी नेपालीहरुले साहारा लाई माया गरि एक पछि अर्कों सहयोगी दाता हरु जोडिनु भएको र साहारा अक्षय कोष राम्रो ढ्ङ्गबाट अगाडि बढिरहेको उहाको भनाई छ । हाल सम्म ३३ जना सहयोगी मनहरुले सहयोग रहेको र सहयोग रकम तिन लाख भन्दा बढी उठेको अध्यक्ष के.सिले दाबी गर्नुभएको छ । युनिक अभियान अक्षय कोष र भर्खरै संचालन आएको साहारा अक्षय कोष दुबैको उदेश्य पनि एउटै रहेको बताउनु भएको छ ।
यस क्षेत्रमा अध्ययन गरिरहेका टुहुरा, अपाङ्ग, गरिब,जेहेन्दार, बेपत्ता परिवार, सहिद परिवार, दलित, उत्पीडित वर्गका साथै आकस्मिक दुर्घटनामा परेका विपन्न बालबालिकाहरुको शिक्षा, स्वास्थ्य तथा बिधालयको भौतिक संरचनामा पनि सहयोग पुर्याउनु र अक्षय कोष भनेको एक अजम्बरी संस्था भएको हुदा ढुक्क भएर संगले सहयोग गर्नु हुन पनि अध्यक्ष के.सिले सबै सबै लाई आह्वान समेत गर्नु भएको छ ।
सहयोगी दाताहरु।
(1) लाल बहादुर केसी रु १५,०००/-
(2) केशब पौडेल रु १५,०००/-
(3) हरिप्रसाद धिताल रु १५,०००/-
(4) अर्जुनकुमार केसी रु ५,०००/-
(5)देबबहादुर पौडेल रु ३,०००/-
(6)जंगबहादुर वली रु ६,१०५ /-
(7) दत्तबहादुर पौडेल रु ५,०००/-
(8) प्रचण्ड खन्री रु ५,०००/-
(9) कालिबहादुर विक रु ५,०००/-
(10) देवराज उपाध्याय रु ९,९९९/-
(11) दलबिर केसी रु ९,९९९/-
(12) ठगेन्द्र केसी रु १०,००५ /-
(13) संगिता विक रु ५,०००/-
(14) शेरबहादुर केसी रु ९,९९९/-
(15) शोमन बोहरा रु १०,०००/-
(16) नबिन केसी रु १५,०००/-
(17) सन्तोष केसी रु १५,०००/-
(18) अमृत केसी रु ५,०००/-
(19) ज्ञानेन्द्र बोहरा। रु १०,०००/-
(20) तारा खन्री। रु ५,०००/-
(21) पुर्णबहादुर केसी। रु २५,०००/-
(22) सिताराम केसी। रु १३,२००/-
(23) राजकुमार केसी। रु १०,०००/-
(24) शसिराम केसी। रु २५,०००/-
(25) मनबहादुर केसी। रु १०,०००/-
(26) जिवन वली। रु ६,६००/-
(27) हर्क पौडेल। रु १०,०००/-
(28) कस्तुव दाहाल। रु १०,०००/-
(29) धनबिर केसी। रु १०,०००/-
(30) दिपक रिजाल। रु १०,०००/-
(31) दलजित केसी। रु ५,०००/-
(32) बमहादुर केसी । रु १२,९९९/-
जम्मा सहयोग रकम रु ३,२६,१०६ /-