भोलि घोराहिमा चलिरहेको खेलकुद तथा साँस्कृतिक मेलामा नायक पल शाहको प्रस्तुति
दाङ। घोराहीमा चैत ३० गतेदेखि सुरु भएको प्रथम दाङ जिल्लास्तरीय खेलकुद तथा साँस्कृतिक मेलाको तेस्रो दिन, भोलि वैशाख १ गते (सोमबार) नायक पल शाहको विशेष प्रस्तुति रहने भएको छ। दाङ…