दाङको तुलसिपुरमा खोलाले बगाउदा एक महिलाको मृत्यु भएको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका–३ मा रहेको गोठी खोलाले बगाउँदा एक जना५१ बर्षिया महिलाको मृत्यु भएको छ । सोहि वडाकि स्थानिय रानागाउँ बस्ने ५१ वर्षीय ताराकुमारी गुरुङको खोला पार गर्ने क्रममा बगेर…