लामिछानेका पक्षमा लिडिङ वकालत गरिरहेका अधिवक्ता सरोज घिमिरेले आफूलाई विभिन्न व्यक्ति र संस्थाहरुबाट थ्रेट आएको बताएका छन् ।
नेपाली राष्ट्रिय क्रीकेट टोलिका पुर्ब कप्तान क्रिकेटर सन्दीप लामिछानेका पक्षमा लिडिङ वकालत गरिरहेका अधिवक्ता सरोज घिमिरेले आफूलाई विभिन्न व्यक्ति र संस्थाहरुबाट थ्रेट आएको बताएका छन् । पत्रकार टंक पन्तसँग कुरा…
