दाङको लमहिमा दूध बेचेर घर फर्कदै गरेका तिन जनालाई राप्ती नदिले बगाउदा दुई जनाको उद्दार एक जना बेपत्ता भएका छन।
दाङको राजपुर गाउँपालिका – २ का १९ वर्षीय राजकुमार यादवलाई राप्तीको बाढीले बगाउँदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। लमही बजारमा दुध बेचेर घर फर्कने क्रममा लमही नगरपालिका…