Month: October 2025

बाँफिकोट ७ बुलेट बाँस्थलामा २९ गतेबाट पुरुष भलिबल प्रतियोगिता सुरु

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ७ बुलेट बाँस्थलामा छैठौं तिहार बिशेष मेला २०८२ को अवसरमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । स्वच्छ हराभरा सरस्वती युवा क्लबको आयोजनामा खेलकुद…